November 29, 2021

News21Nepal

best site for news

माओवादी को महाअधिवेसन झापा मा गर्ने घोषणा , : ओलिले प्रचण्ड लाइ दिए यस्तो चेताव’नी…?

काठमाडौं ।

नेकपा एमाले’का अध्यक्ष केपी शर्मा ओली’ले आफ्नो नि’र्वाचन क्षेत्र’मा आएर महा’धिवेशन गर्न माओ’वादी केन्द्र’का अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्ड’लाई चुनौती दिए’का छन् ।

एमाले’ले दशौं महा’धिवेशन चितवन’मा गर्दैछ र प्रचण्डले आफू’लाई सिध्याउन एमाले’ले महा’धिवेशन स्थल चितवन रोजे’को बताए’का थिए । मंगल’बार सम्पादक तथा सञ्चार’कर्मी’हरुसँग भएको छल फलमा एमाले अध्यक्ष

ओली’ले कोही चुनाव लडे’को छ भन्दै’मा जिल्ला नै उस’को नहुने ब’ताए । उन’ले भने, ‘‘हामी हाम्रो पार्टी’को महाधिवेशन गर्दै’छौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै नि’र्वाचन क्षेत्र दम’कमा आ’एर गर्नुस् न ।’’

यस्तै, ।अध्यक्ष केपी शर्मा ओली’ले अध्यक्षमा उम्मेद’वारी घोष’णा गरेर भीम रावल’ले चुनौ’ती नदिए’को बताए’का छन् । महा’धिवेशन’को पूर्व सन्ध्या’मा सोम’बार सम्पादक’

हरुसँग’को छल’फल’मा भने– ‘‘रावलजी’ले मलाई चुनौती दिनु भए’को छैन। म प्रति उहाँ’ले मप्रति माया, स’म्मान देखा’उनु भए’को छ ।’’ उनले रावल’ले आफू’लाई दिएको सुझाव’बाट प्रभावित भए को समेत ब’ताए।

‘‘उहाँ’ले सुझव दिनु भए’को छ,’’ उनले भने, ‘’उहाँको स्नेह’पूर्ण सुझाव’बाट म प्रभा’वित छु । यो सु’झाव एक खाल’का निकै मान्छे’हरुले मन पराउ’ने सुझाव पनि हो । मैले अध्यक्ष’मा नउठेर वि’श्राम लिए हुन्थ्यो भन्ने पनि बाहिर’तिर देखिन्छ ।’

प्रतिकृया दिनुहोस्<